काठमाडौं । एसएमएस सेवा प्रदायक स्पारोले आइतबारदेखि सेवाको १२ वर्ष पुरा गरेको छ । हाल स्पारोले १० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । कम्पनीले सरकारी संस्थाका साथै आपतकालीन र प्राकृतिक प्रकोपको अवस्थामा पनि आफ्नो सेवा प्रदान गर्न सक्षम रहेको जनाएको छ । २०७२ सालको ठूलो भूकम्पको समयमा कम्पनीले प्रामाणिक डाटा प्रदान…