Logo

पूँजीगत खर्च २० प्रतिशत हाराहारी हुँदा ३ खर्ब ६८ अर्बको थप माग, ठूलो रकमान्तर माग हुँदा वित्तीय अनुशासनमा चुनौती

काठमाडौं । नेपालमा तेस्रो पेफा (सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व) मूल्यांकनको शुरुवात गरिएको छ । पेफा सचिवालय, र विश्ववैंक, सहकार्यमा सहसचिवको नेतृत्वमा ११ वटा समुहमा रहेका ६१ जनालाई तालिम दिएर तेस्रो मूल्यांकन सुरू गरेको जनाइएको छ । सन् २०२२ भित्र तेस्रो मूल्यांकन सक्ने लक्ष्य सहित यो कार्यक्रम कार्यन्वनमा लगिएको पेफा सेचिवालयले जनाकारी गराएको छ ।…