मोरङ । लगातारको वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको केही सडक खण्डमा क्षति पुर्याएपछि यातायात अवरुद्ध भएको छ । आज (शनिबार) बिहान करिब साढे ५ बजे लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थानमा सडक बगाएपछि यातायात अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढी र पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सडक…