काठमाडौं । कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ । जसका कारण कुखुरापालक किसान प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । नेपालका ठूला दाना उद्योगमध्येको एक स्काइ लार्क एग्रो प्रालिका प्रबन्ध…