काठमाडौं । साताको चौथो र यो साताको अन्तिम कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । यसअघि लगातार ओरालो लागिरहेको नेप्से आज भने १७.२८ अंकले बढ्दै २७ सय ३६ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय २३ कम्पनीका २ करोड २९ लाख…