Logo

युक्रेन-अमेरिकाबीच रुससँग ३० दिन अस्थायी युद्धविराम गर्ने सहमति, पुटिनले के गर्लान ?

काठमाडौं । साउदी अरबको जेद्दामा अमेरिका र युक्रेनी अधिकारीहरूबीच भएको महत्वपूर्ण शान्ति वार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको ३०–दिने युद्धविराम प्रस्ताव स्वीकार गरेको घोषणा गरेका छन्। आठ घण्टा लामो बैठकपछि मंगलबार जेलेन्स्कीले भने, ‘हामी यो प्रस्तावलाई सकारात्मक ठान्छौं र कदम चाल्न तयार छौं, तर रुसलाई सहमत गराउन अमेरिकाले भूमिका खेल्नु पर्छ ।’ उनले मस्कोको सहमतिपछि…