Logo

सिभिल बैंक र एफवन सफ्टबीच सम्झौता, ग्राहकहरुले मोबाइल एपमार्फत नै विभिन्न सुविधा पाउने

काठमाडौं । सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनल बीच सम्झौता भएको छ । ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ प्रभावकारी बनाउन सम्झौता भएको बताइएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफवनका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् । बैंकले मोबाइल बैकिङ्ग सुविधालाई…