GBIME

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे मतदान


बिजखबर संवाददाता
13 May, 2022 11:40 am

chandra dhakal

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाले स्थानीय निर्वाचनका लागि मतदान गरेका छन् ।

NLIC

काठमाडौ महानगरपालिका अन्तर्गत विशालनगर मतदान केन्द्रमा आज बिहान ढकालले मतदान गरेका हुन् । यस्तै आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाले पनि सोही केन्द्रमा मतदान गरेका छन् ।

Citizenslife

प्रतिक्रिया दिनुहोस्

CIVIL