Logo

नेपालमा उत्पादित बिजुली सरकारले खेर जान नदिने, ग्याँसमा अनुदान कटौतीदेखि निशुल्क विजुली उपलब्ध गराउनेसम्मका योजना

काठमाडौं । पछिल्ला केही बर्षयता चर्चाको विषय बन्दै आएको विद्युत खपतको मुद्दलाई आगामी आर्थिक बर्षको बजेटले सम्बोधन गर्ने पहल गरेको छ । जलविद्युत आयोजनाबाट बढ्दो विजुली उत्पादन, उत्पादित विद्युतको खपतको चिन्ता र बढ्दो इन्धन आयातको तथ्यांकलाई सन्तुलन गर्न सरोकारवालाहरुले विद्युत खपत बढाउनै पर्ने दवाब दिंदै आएका छन् । जाडोयाममा कम उत्पादन भएर आयात गर्नुपर्ने र…