Logo

विश्वकप क्रिकेट लिग–२ : नेपाल आज स्कटल्याण्डसँग भिड्दै, लगातार तेश्रो जीतको योजना

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एक दिवसीय शृङखलामा नेपाल आज (आइतबार) घरेलु टोली स्कटल्याण्डसँग भिड्दै छ। खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ। लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा नेपालले शुरुवाती दुई खेल जित्दै तालिकामा चार अंक थपेको छ । नेपालले गएको सोमबार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली…