Logo

नेप्सेमा १२ अंकको वृद्धि, कारोबार रकमले साथ छोड्दै

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२ दशमलव ५४ अंकले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार घटेको बजारमा मंगलबार वृद्धि देखिएपनि कारोबार रकमले भने साथ छोड्दै गएको देखिन्छ । आज कुल २ सय ३५ कम्पनीका ५३ लाख २९ हजार ९ सय ९३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम जम्मा २ अर्ब ५१…