Logo

श्रीलङ्कामा आर्थिक सङ्कट कायमै, ३०० भन्दा बढी वस्तुमा आयात प्रतिबन्ध

काठमाडौं । श्रीलङ्काले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप ३०० भन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ । आर्थिक सङ्कटका कारण महिनौँदेखि आवश्यक बस्तु तथा सामानमा अभाव सिर्जना हुने गरेको छ । आर्थिक सङ्कटका कारण सुरू भएको देशब्यापी आन्दोलनको बलमा सो समय देशको नेतृत्व गर्दै आएका राष्ट्रपति गोटावाय राजापाक्षलाई पदच्युत गरिएको थियो । राष्ट्रपतिको कार्यालयलाई प्रदर्शनकारीले घेराउ…