Logo

नेपाल वाल प्लास्टका ड्राइ मोर्टारहरु बजारमा, नेपाली निर्माण बजारका लागि नौलो उत्पादन

काठमाडौं । दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्रीको पहुँच घरघरमा पुर्‍याउने लक्ष्यसहित नेपालको सबैभन्दा कुशल उत्पादकको रुपमा परिचित हुन “नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालि“ ले आफ्ना उत्कृष्ट उत्पादनहरु बजारमा ल्याएको छ । घर निर्माण गर्दा निर्माण सामाग्री विशेष गरी सिमेन्ट तथा बालुवाको गुणस्तरमा पर्याप्त जानकारी नहुने समस्या विद्यमान रहेको छ । माटो, स्लिट तथा अन्य…