Logo

दसैँ–तिहार लक्षित “रेनो उत्सव”, इजी फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ

दसैँ–तिहार लक्षित “रेनो उत्सव”, इजी फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ



काठमाडौं । रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले “चाडपर्वको शुभ सुरुवात, गरौँ रेनोको साथ” नारा सहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ ।

laxmi

यो योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरूले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिङको साथै एक्स्चेन्ज बोनस, लोयल्टि बोनस लगायत अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।

यसको साथै रेनो उत्सव अन्तर्गत उपभोक्ताहरूले स्योर शट इजी फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्नेछन् । यस योजनामा कम्पनीको नियम तथा सर्तहरू लागु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL