Logo

दक्षिण अफ्रिकामा बेरोजगारी दर ३३.९ प्रतिशत, उत्पादन र यातायात क्षेत्रमा धेरै रोजगारी गुम्यो

काठमाडौं । दक्षिण अफ्रिकाको बेरोजगारी दर यस वर्षको दोस्रो त्रैमासिकमा ३३.९ प्रतिशतमा झरेको छ। यो अघिल्लो त्रैमासिकको ३४.५ प्रतिशतको तुलनामा ०.६ प्रतिशत बिन्दुले कम हो । “यी नतिजाले सन् २०२२ को पहिलो त्रैमासिकदेखि २०२२ को दोस्रो त्रैमासिकको बीचमा छ लाख ४८ हजार रोजगारी सिर्जना भएको देखाउँछ,” तथ्याङ्कविद्–जनरल रिसेंगा मालुलेकले मङ्गलबार पछिल्लो त्रैमासिक श्रम शक्ति सर्वेक्षणबारे…