Logo

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई किम्चीमा छुट, सम्झौतामा हस्ताक्षर

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई किम्चीमा छुट, सम्झौतामा हस्ताक्षर



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र अनामनगरस्थित किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता भएको छ ।

laxmi

सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले ८ प्रतिशत छुट पाउनेछन् ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL