Logo

नाडाको कार्यसमिति बैठक मुगुको रारामा, कर्णालीको पर्यटन प्रर्वद्धनमा सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ । एशोसिएशनले शुक्रबार विहान २ हजार ९ सय ९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो । कर्णालीको विकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैठकलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले रारामा नाडाले आफ्नो कार्यसमितिको बैठक…