Logo

सामसुङ र त्रिवि इन्जिनियरिङ संस्थानबीच सहकार्य समझदारी, सामसुङले प्राविधिक सीप उपलब्ध गराउने

काठमाडौँ । विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड मध्येको एक सामसुङले प्राविधिक सीपमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ्सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सामसुङले नेपाली युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपमा तालिम दिने जनाएको छ । यसको विश्वव्यापी सीएसआर योजना सामसुङ…