काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या देखिएपछि इमरजेन्सी ल्याण्ड गरिएको छ । काठमाडौंबाट जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या आएको हो । विमानको कार्गो बक्समा समस्या आएको सूचना पाइलटले पाएपछि विमान उडेको पुनः त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ल्याण्ड गरिएको नागरिक उड्डउन प्राधिकरण त्रिभुवन विमान स्थलका अपरेसन विभागका निर्देशक टेकनाथ…