Logo

आइएमई र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता, आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

आइएमई र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता, आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट



काठमाडौं । आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

laxmi

हालका लागि ३ महिनाको लागि मात्र गरिएको यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
MBL