Logo

सर्वोत्तम सिमेन्टको कट अफ प्राइस ५०१ रुपैयाँ निर्धारण, संस्थागत लगानीकर्ताले कतिसम्ममा पाउलान ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले जारी गर्न लागेको सेयरको कट अफ प्राईस तोकिएको छ । बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको प्रतिकित्ता कटअफ प्राईस ५०१ रुपैयाँ निर्धारण भएको हो । नेपाल स्टक एक्सचेन्जको कार्यालयमा शुक्रबार कम्पनीले मागेको आशय मूल्यको बिड खोलिएको थियो । सोही अनुरुप ५०१ रुपैयाँको कट अफ प्राइस निस्किएको हो ।…