Logo

आयात नियन्त्रणका लागि प्लास्टिकका फूलगुच्छाको विक्री वितरणमा पूर्ण प्रतिवन्ध, स्वदेशी उत्पादकमा थपियो चिन्ता

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालभर प्लास्टिकका फूजगुच्छाको आयात, उत्पादन र विक्रीवितरणमै रोक लगायो । यो निर्णय केहिदिन अघि नै भएपनि मन्त्रालयले हिजो राजपत्रमा सूचना प्रकाशित गरेसँगै यो लागु भईसकेको छ । तर, मन्त्रालयले हिजोमात्रै सूचना प्रकाशित गरेकाले त्यसको प्रभावकारी कार्यान्यनमा भने केहि समय लाग्ने जानकारी दिएको छ ।…