Logo

मोटरसाइकल उत्पादनमा हात हाल्दै तातड ग्रुप, बार्षिक ८ हजार मोटरसाईकल निर्माण गर्ने

काठमाडौं । नेपालको बैंकिङदेखि आईटी क्षेत्रसम्म लगानी गरेको तातड ग्रुपले सवारी उत्पादनमा पनि हात हालेको छ । ग्रुपले हालै बार्षिक ८ हजार मोटरसाइकल उत्पादन गर्नेगरी उद्योग विभागमा प्रतिवद्धता जाहेर गरेको हो । कम्पनीले चालु आर्थिक बर्षको दोस्रो महिनाको सुरुवातमै अर्थात भदौ २ गते एउटा नयाँ सवारी उत्पादन परियोजना उद्योग विभागमा दर्ता गरेको हो । ग्रुपले…