Logo

दुई महिनामा १ खर्ब ३५ अर्ब खर्च, चालुतर्फ मात्रै ८१ प्रतिशत, पुँजीगत खर्चको अवस्था नाजुक

काठमाडौं । सरकारले चालु आर्थिक बर्षको २ महिनामा कुल लक्ष्यको ७.५३ प्रतिशत खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउन र भदौ महिनामा पुँजीगत, चालु र वित्तीय व्यवस्थापन गरी १ खर्ब ३५ अर्ब ८ करोड ९० लाख रुपैयाँ खर्च गरेको हो । यस अवधिमा सरकारको सबैभन्दा बढी खर्च चालुतर्फ भएको…