Logo

एलडिसि सम्मेलनमा उपप्रम श्रेष्ठको सम्बोधन-अतिकम विकसित देशलाई ठूलो लगानीको आवश्यकता छ

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अल्पविकसित देशलाई हरित र लचिलो उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधि र कृषिमा ठूलो लगानीको आवश्यकता रहेको बताएका छन् । कतारको दोहामा सुरु भएको अतिकम विकसित मुलुक (एलडिसि)) को पाँचौं सम्मेलनलाई सम्बोधन गर्दै उनले धेरै संकटको सामना गर्दा, अल्पविकसित देशलाई ठूलो लगानीको आवश्यकता रहेको धारणा…