काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातारो उकालो लाग्दै छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार बिहीबार नेपाली बजारमा सुनको प्रतितोला ३ सय रुपैयाँले बढेको हो । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो । उक्त मूल्य आज बढ्दै प्रतितोला १ लाख १ हजार ५ सय…