Logo

अब आइएमई ‘एजेन्ट्स’ मार्फत नै अन्तरराष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने, यस्तो छ प्रक्रिया

अब आइएमई ‘एजेन्ट्स’ मार्फत नै अन्तरराष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने, यस्तो छ प्रक्रिया



काठमाडौं । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु ९एजेन्टहरु० मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् ।

laxmi

उक्त सेवामार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ साझेदार मित्रहरुसगं (एजेन्ट्स) यात्रुहरुले सुपथ मुल्यमा अन्तराष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने भएका हुन् । यसका साथै साझेदार मित्रहरुले आफ्नो ‘आइएमई एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मुल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस सेवा मार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने बिश्वास आइएमई ग्रुपको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL