Logo

घट्यो लगानी प्रतिवद्धता, ६ महिनामा १ खर्ब ३९ अर्बको लगानी प्रस्ताव

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालमा लगानी प्रतिवद्धता घटेको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनामा गत आवको सोही अवधिको तुलनामा ५१ अर्ब रुपैयाँ कम लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार गत आर्थिक बर्षको साउनदेखि पुस मसान्तसम्म १ सय ५५ परियोजनामार्फत १ खर्ब ९० अर्ब…