Logo

६ महिनामा एनएमबि बैंकले कमायो एक अर्ब ९० करोड नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म एनएमबि बैंकले एक अर्ब ९० करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा उक्त नाफा ११.०८ प्रतिशतले वृद्धि भएको हो । बैंकले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार गत वर्षको सोही अवधिमा एक अर्ब ७१…