Logo

दुधको मूल्य बढयो, अब उपभोक्ताले प्रतिलिटर १० रुपैयाँ बढी तिनुपर्ने

काठमाडौं, २० फागुन । अब दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा बढने भएको छ । कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयसँगै दुधका मूल्य बढने भएको हो । यो किसानका लागि बिक्री मूल्य हो। जसअनुसार दुधको मूल्य ५६ रुपैयाँवाट बढेर अब ६५.५० रुपैयाँ कायम हुने भएको छ । किसान तथा दुग्ध उत्पदान महासंघ,…