Logo

नीति तथा कार्यक्रम : सहकारी नियमनमा कडाई गरिँदै

नीति तथा कार्यक्रम : सहकारी नियमनमा कडाई गरिँदै



काठमडौं । सरकारले सहकारी क्षेत्रलाई थप कडाई गर्ने नीति लिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । सरकारले आगामी आर्थिक बर्षदेखि नै सहकारी नियमनमा कडाई गर्दै बचतकर्ताको बजेतको सुरक्षा गर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL