Logo

एनआईसी एशिया लघुवित्तको संचालकमा २ जना चयन, अध्यक्षमा राठी र सदस्यमा भारी नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । कम्पनीको संस्थापक एनआईसी एशिया बैंकको सोमबार बसेको संचालक सकितिको बैठकल लघुवित्तको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी र सदस्यमा दिनेश भारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि गत शुक्रबारको सांलक समितिको बैठकले दुबै जनालाई उक्त पदका लागि मनोनयन गरी…