Logo

दैजी-छेला औद्योगिक क्षेत्र : चर्चाको अढाई दशकपछि गति लिँदै

काठमाडौं । विसं २०५१मा घोषणा भएको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । अढाई दशकदेखि चर्चामा रहेको कञ्चनपुरको बेदकोट नगरपालिकास्थित औद्योगिक क्षेत्रको कार्यालय स्थापना भएसँगै कामले गति लिएको हो । विसं २०७७ फागनु १० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए । अहिले कार्यालय स्थापनासँगै औद्योगिक क्षेत्रको…