Logo

नयाँ वर्षको पहिलो कारोबार दिन सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनको भाउ घटेको छ । नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ वर्षको दिन शुक्रबार र भोलिपल्ट शनिबार सार्वजनिक बिदा भएको हुनाले आइतबार नयाँ भाउ निर्धारण भएको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख १०…