Logo

सहुलियतपुर्ण कर्जा प्रवाह घट्दै, आठ महिनामा झण्डै पाँच अर्बको गिरावट

काठमाडौं । पछिल्लो समय बैंकहरुको कर्जा प्रवाह खुम्चिएको छ । जसको परिणामस्वरुप सहुलियतपूर्ण ब्याजदरमा प्रवाह हुने कर्जासमेत पछिल्लो ८ महिनाको तुलनामा खुम्चिएको देखिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका तथ्यांकअनुसार गत असार मसान्तसम्मको तुलनामा चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा यस्तो कर्जा प्रवाह ४ अर्ब ९३ करोड रुपैयाँले घटेको छ । गत आर्थिक बर्षको अन्त्य…