Logo

एक दिन पनि टिकेन नेप्सेको उकालो यात्रा, परिसुचक २९ अंकले घट्दा कारोबार रकममा पनि गिरावट

काठमाडौं । बैंक ब्याजदर घट्ने खबरले बुधबार एकाएक उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकको उकालो यात्रा पुनः रोकिएको छ । बुधबार ९२ अंकले उकालो लागेको नेप्से आज २९.०७ अंकले घटेको हो ।कारोबार समयको सुरुमै तिव्र उत्तारचढाव भएको नेप्से अन्तिम समयमा उच्च अंकले घट्दै १९ सय ३४ को विन्दुमा पुगेर बन्द भएको छ ।…