काठमाडौं । सिटी होटलको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज वैशाख २५ गतेबाट सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी…