Logo

बारबिसेमा निशुल्क स्वास्थ शिविर, ७०० भन्दा बढीको स्वास्थ उपचार

काठमाडौं । हरिमाया बारबिसे फाउन्डेसन र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरेका छन। ॐ हस्पिटल तथा हरिमाया फाउण्डेशनले वाह्रविसे नगरपालिकासँगको सहकार्यमा बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा बैशाख ३० गते शनिवार स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरेको हो । स्वास्थ्य सेवामा सहज…