Logo

संसदमा प्रधानमन्त्रीको जवाफ-क्यान्टोनमेन्टका लडाकुको रकममा भ्रष्टाचार पुष्टि भए जेल जान तयार छु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए आफै जेल जान तयार रहेको बताएका छन् । उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए । प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर…