Logo

सिटिजन्स बैंक र अरोगिन हेल्थ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई अरोगिनमा ४५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बिशालनगर, काठमाडौं स्थित अरोगिन हेल्थ केयरबचि सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिनेगरी दुई निकायबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद…