Logo

युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जरलाई अन्तिम स्वीकृति, एकीकृत कारोबार जेठ २१ गतेदेखि

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ। सेबोनले जेठ ८ गते दुवै कम्पनीलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको हो । मर्जरपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्नेछन्। यी दुई कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति प्रदान…