Logo

सीजीले ल्यायो नयाँ वर्ष योजना, २३% सम्मको क्यासब्याक र आकर्षक उपहार

काठमाडौँ । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८० को उपलक्ष्यमा “नयाँ वर्ष २०८० सीजीको उमंग नयाँपनको” नाम उपहार योजना आएको छ । जसअन्तर्गत सीजीको ग्राहकले सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ २३% सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन् । यस उपहार योजना अन्तर्गत सीजीका एन्ड्रोइड टि.भि., स्मार्ट टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन,…