Logo

सिटिजन्स बैंक र क्रिमसन अस्पतालबीच सम्झौता, अस्पतालमा बैंकका कर्मचारीलाई विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र तिलोत्तमा, रूपन्देही स्थित क्रिमसन अस्पतालबीच सम्झौता भएको छ ।सिटिजन्स बैंकका ग्राहकहरूलाई उक्त अस्पतालका सेवामा विशेष छुट दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले क्रिमसन अस्पतालमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका…