Logo

सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा नेपाली बजारमा सुन र चाँदीको मूल्य घटबढ नभएको हो ।

laxmi

आज नेपाली बजारमा सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । जुन बिहीबार पनि सोही मूल्यमै कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य पनि आज १ हजार ४ सय २५ रुपैयाँ कायम गरिएको छ । बिहीबार पनि नेपाली बजारमा चाँदी सोही मूल्यमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL