Logo

कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण प्रस्ताव पारित

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारण सभामा बैंकको चुक्ता पूँजीको ५२ प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी ४४९ जना सेयरधनीहरुको स्वयम उपस्थिति रहेको थियो । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु. ३,१४,२५,७७,०२१.९३ को ४.४१ प्रतिशतका दरले बोनस…