Logo

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

काठमाडों । मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको हो । यसअघि सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ थियो । आज उक्त मूल्य बढ्दै प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ…