Logo

क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडान ढिलाई प्रकरण, नेपाल एयरलाइन्सले बनायो छानबिन समिति

काठमाडौं । क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान ढिलो भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ । निगमको आरए ४२२ उडान भर्नु अगाडी एन-एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको थियो । अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले उल्लेख गरेको छ…