Logo

सुन प्रकरणपछि अर्थमन्त्रीले गरे बिमानस्थल अनुगमन, भने-भन्सारबाट हुने अवैध कारोबार रोक्न सबैको समन्वय आवश्यक

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् । एक कवीन्टल सुन पक्राउ प्रकरणपछि आज विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै पनि बहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे । ‘अपराध र…