Logo

एकसय रुपैयाँमै उन्नति सहकार्य लघुवित्तको एफपीओ खुला, १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आज कात्तिक २१ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गरेको छ। लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी…