काठमाडौं । नेपाल बैंकर्स संघले कात्तिक २३ र २४ गते नेपालमै पहिलो पटक एशियन बैंकर्स कन्फ्रेन्स आयोजना गर्ने भएको छ । एशियन बैंकर्स एसोशियसनको सहभागीतामा बैंकर्स कन्फ्रेन्स आयोजना गर्न लागेको नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उक्त कन्फ्रेन्स बिहीबार बिहान ८ः३० बजेदेखि काठमाडौंको सोल्टी होटलमा हुने केसीले बताए । कन्फ्रेन्समा एशियाली २५…